Posted by: DaAmAdOl November 25, 2006
हराएकी शान्ती
Login in to Rate this Post:     0       ?        
हे राहुल भाइ, काँङ्ग्रेस सङ्ग मात्रै ब्यक्तिगत रिसिबि हैन । नेपालको इतिहास साँक्षि छ यो माओबादी जन्माउनुमा कस्को हात छ ? ५२ सालमा माओबाद जन्मने बेला मा को थियो सरकार हाक्ने ? नेता हरु बहुदल आएपछि मोजमस्तिमै भुले, आफ्नो गाउनै बिर्सनै थाले, आफ्नो धरातल नै बिर्से तेसैको प्रतिफल हो यो माओबाद जस्ले निर्दोस १३००० जना ले ज्यान गुमाउनु पर्यो, लाखौ नेपालि बिदेसिनु पर्यो । अब बिगत भन्दा पनि बर्तमान मा रम्नु पर्छ जे होस् शान्ती घर फर्के जस्तो छ तर राम्रो सङ्ग जाँच गर्नु पर्छ कतै यो शान्ती लाइ पनि प्रण घातक रोग ता लागेको छैन । आज भर्खर कान्तिपुर मा पढ्न पाइयो कि सरकारी गाडि दुरुपयोगमा प्रचन्ड पनि छन् भन्ने । सार्है लाज मर्दो कुरो हो यो ।
Read Full Discussion Thread for this article