Posted by: gaalab November 25, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
नमस्ते गर्ने सबैलाई मेरो प्रतिउत्तरको नमस्ते। नमस्ते नगर्नेहरुलाई पनि नमस्ते। मिस्टे -- ठीकै छ। सिङ्गापुरतिरको हालखबर सुनाम् न हो! ठुल्नानी -- कुम्लेलाई खोज्न जान पर्नी भो। पेट गडबड नै भा' भए हस्पिटलतिर खोज्न जान परो। त्यसै गायब भा'भए अमेरिकातिरको गोरखापत्रतिर फोटो सहित "मान्छे हराएको सूचना" पठाउन परो। ल, तिमी त्यति काम गर त! :D तितौरी -- धन्यवादको लागि वेलकम! तर, आजभोलि तितौरीको नाकमुख नै देख्न छोडियो नि त यतातिर??? रातामकै (दाइ?? दिदी??) -- चौतारी भनेको ढुङ्गामाटोको ब्लकले हैन मनको ब्लकले बनेको हुन्छ। जाडोको मौसम, छहारी नभएको ठामतिर बस्न पर्च भनेर नजीको चौर भएको पारिलो ठाम छानेको मात्रै हो। मिस -- नमस्ते!
Read Full Discussion Thread for this article