Posted by: Birkhe_Maila November 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद् दादा र शिरीष गुरु! हैन के कुरा गर्नुभएको गुरु? तपाईँले सच्याएकोमा त म अनुग्रहित पो छु त, माफि को सवालै आउँदैन नि। हा हा हा कस्तो ठिक बुझ्नुभएको साँच्चै हो टाँस्न हतार हुन्छ भन्या:) अझै यस्तै सुझाव र हौसला पाइरने आशामा छु!
Read Full Discussion Thread for this article