Posted by: Rahuldai November 24, 2006
हराएकी शान्ती
Login in to Rate this Post:     0       ?        
डामाडोल जी अनि ए आर जी, गिरिजा सँग अनि नेपाली काङ्ग्रेस् सँग किन यात्राो रीस हो बुझ्न पाए हुन्थ्यो कि? कसरी बोक्सी पनि धामि पनि भयो? धामि पनि झाँक्री पनि भनेको चाँही बुझें । सयौं अबगुण भए नि हराएकी शान्ति लाई फर्काउन गिरिजा बाजेको हात् खुट्टाथ्यो भन्छन् क्यारे।बरु हाम्री शान्ति पो कस्ती छे ? कहाँ हराएकी १२ बर्ष सम्मा तेस्को खोजी गरम क्यारे । कुनै ज्यान मारा रोग पो बोकेर आइन त्यो पो बुझ्नु छ । कहीँ चस्का लागि सकेकी शान्तिले फेरी अन्त नै आँखा लगाएकी छे कि ?
Read Full Discussion Thread for this article