Posted by: world_map November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
आज चौतारीको जनसंख्या अलि कमै भए जस्तो लाग्यो नि। सबैजना के मा व्यस्त हो? हिजोको धन्यवाद ज्ञापन दिवसको ह्याङ्ओभर अझै सकेको छैन कि क्या हो? कुम्ले, तितौरी, मास्टर्नी दिदी, पून्टेदाई सब गायब भए त! अचेल दिन कति छोटो भएको हो, चारै बजे अँध्यारो हुने, दिक्क लाग्ने!
Read Full Discussion Thread for this article