Posted by: world_map November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
गाले, मलाई सबैको बारेमा त था' छैन, तर धेरैको बारेमा था' छ। आफ्नो त भूगोलमा विषेश चासो भएकोले त्यसैतिर ध्यान जान्छ प्राय:।कहिले काहिं यसो जासूसी पनि गर्छु। :) ए ठूली, तिमी मलाई कहिले भेट्न आउने हो? कि मै आउँ तिमीलाई भेट्न? ;)
Read Full Discussion Thread for this article