Posted by: gwanche November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
यता पनि सँचै छ, चित्रे ब्रो! जासुसी गर्दै गरुम न, जे भे नि सोमहरुको गेस, दामि नै छ, तर गेस भुन्या गेस मात्रै त हो नि, कसो ? आफु परियो घुमन्ते, कैले काँ कैले काँ, ऐले चाइ इउरोपमा रोकिया छ, हिजो अर्कै ठाम्मा थिए, भोली काँ पुग्ने हो था छैन । एनिवे, यामेको गेस दामि थ्यो हिजो, जन्ङे दाइको त के कुरा अर्नु, देस खा' र सेश भा मुन्छे, चित्रे ब्रो, माने मैले तिमीलाइ । केइ न भे नि सोमहरुले जासुसी नै गरेर पनि बुढी पाल्लान अस्तो छ । दामि!
Read Full Discussion Thread for this article