Posted by: world_map November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ए यामे, के छ हालखबर? मैले तयार पारेको होइन यो, झिल्के दाइ(Amazing) ले हो। मैले त यस्सो सच्याइ मात्र देको। ग्वाँचेको चैं मैले पनि गेस मात्र गरेको हो, निश्चित भने छैन। बाँकि अरूको भने लगभग निश्चितै हो। झिल्के दाई, ग्वाँचैको बाहेक अरूको चैं गेस हैन, मलाइ जहाँ सम्म लाग्छ मिल्छ। नपत्याए पछि सम्बन्धित गाम्लेकै मुखबाट सुनम्ला नि त। ल तिमीलाई गुड नाईट भन्ने कि गुड मर्निङ् भन्ने हो, बिहानै भईसकेछ त्याँ।
Read Full Discussion Thread for this article