Posted by: danda pani November 24, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
dada giri jee मोटर बाटो त छ, तर तेहि त हो नि, बर्खा मा हुदैन; हिउद मा मात्र हो, तेहि पनि म त अब बाट त्यो बाटो जान्न सरै डर् लग्ने रहेछ। ठुलिपोखरि सम्म त जान्छ मोटर, मलाई त त्यो कर्किनेटा बाट सेतिदोवान् सम्म को बाटो मा एकदम् डर् लाग्छ, एक् चोटी मात्र हिडेको छु,कुस्मा बाट नि जान्छ् रे ठुलिपोखरि, सिल्मि हुदै, तर मैले देखेको छैन,
Read Full Discussion Thread for this article