Posted by: hetterika!! November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ओ गाम्ले हो जदौ है सप्पैलाई, गालबले गज्जपको काम गरेछ्न्, राम्रो चौतारी बनाएछ्न्, आफ्नो त भोज भतेर सकिएकै छैन अजै, अब जिम्माल बा ले भन्या जस्तो ढुङ्गो सुङ्गो ल्याउन चैं अहिले भ्याइएन भोली भए चैं बिचार अरम्ला, ल एता जो जो छ, सबलाई गच्छे अनुसारको प्राणाम
Read Full Discussion Thread for this article