Posted by: Birkhe_Maila November 23, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ए राता मकै! हन दादा, तो चौरा बिचाँ के त तो ठाडो न ठाडो मास्तिर झ्याम्म पातका थुप्रो भा'को? चौपारि त हो नि गाँठे! अब ढुङ्गा सुङ्गा ला'र मिला'र छपनि बनाम्न चाइँ बिर्सेछ गालउले। पिप्ला बोट छँदैछ के रे बरु गामका ठिटाहेरु खोजेर चाइन्जो तल आँधिका बगराटि ढुङ्गा खोजेर ल्याम्नु परो।
Read Full Discussion Thread for this article