Posted by: danda pani November 23, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
एक् बर्स पहिले गयेको थिये म स्यान्जा जन्त, digital camera लियेर गयेको, फोटो खिचियो केटी हरु को टन्न, अनि स्याङ्जालि नानी हरु रिसाये पहिले त, अनि cam मा फोटो replay गरेर देखायेको त मख्ख,येसो kathmandu तिर बसेको अलि रामै बनेर गैयेको थियो, सब् केटी को आँखा म तिर, पछि जिस्काउन लाये, के भनेर था छ??? आम्च, जान्च,गर्चम,आम्चम रे, स्यनजालि ले नि बोल्छननि त्यो language त, kathmandu मा थियो फोटो हरु, US आउदा CD मा burn पनि गेरेको थिये, तर CD नै crash भयेछ। Really भन्दा, एउटा केटि नाम राधा सारै राम्री थी, अरु त थिकै हो त्यो फेदि को उकालो चधेर घर जान सारै दिक्क लाग्थ्यो।
Read Full Discussion Thread for this article