Posted by: Birkhe_Maila November 23, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
लु गालउ एस्तो भाषाओ कुरो भैरा बेलाँ एउडा थप्न मुन लाओ। तो 'लाहुरि भैँसि' भन्ने कथा त पडेओ होलाउ नि? तेसमा एउडा हरफ छ नि - " यस्ता कत्ना कत्ना भैँसि सुमरियो..." भन्ने। यो 'सुमरियो' भन्ने त सुनेओ थेँ मुइँले नि तर 'कत्ना' भन्ने चाहिँ येइ कथामा मात्तै देखेओ मुइँले कतातिर को भाषा परो कसइलाई था' थो कि त?
Read Full Discussion Thread for this article