Posted by: gaalab November 23, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ए जिम्मालजी, "अकबर" भन्ने चैं सुन्या जस्तो लाग्छ, यो "अकबरि" भन्या क्या हो? उहिलेको जमानामा मैले पनि २ वटा चौतारी बना' थिएँ। यो तेस्रो परो। तर, अलि लाइनब्रेक धेरै बएछ, कस्तो झूर देखियो भने!!! यो फर्ममा अर्को लाइनमा पुगे, अटमेटिक रुपमा लाइन ब्रेक दिंदो रैछ भन्ने हेक्का नगरेकोले। अर्कोचेटिको चौतारी बनाउनेले बिचार पुराए बेस्।
Read Full Discussion Thread for this article