Posted by: Dada_Giri November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
लौ, धन्यवाद ज्ञापन दिवसको अवसरमा म चौतारीका सप्पै गाम्लेहरूमा धन्यवाद टक्र्याउन चाहन्छु। तपाईहरूकै योगदानले चौतारी यति रमाइलो र आकर्षक भएको हो। क्या -याग्स दिईराऽ भन्या! आब्बुऽऽई! निस ब्रो बनिराऽ पुन्टे सुड्डो भन्या त हैनरेछ नि हौ, जिम्माल सुड्डो पो रे’छ ल. झुर ग-यो नि हौ सुड्डोले. बुडेसकालमा पनि बब्बाऽऽल गर्छ यार सुड्डोले. तरुनी देखेपछि महादेवका पनि तिन नेत्र भन्या जस्तो छ नि हौ सुड्डोको त.
Read Full Discussion Thread for this article