Posted by: gwanche November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
चित्रे च्याङ्बा, सरी है माथि को पोस्टमा कपी पेस्ट गर्दा तिम्रो बारेमा सोध्नै बिर्से, अनि के छ नि मित्र हालखबर ? के गर्दै हो राति राति? जाडो कतिको छ?
Read Full Discussion Thread for this article