Posted by: gwanche November 23, 2006
Login in to Rate this Post:
0
?
थ्यांक्युथ्यांक्युथ्यांक्यु
मेरो पनि सबै गाम्लेलाइ थ्यांक्यु है।
आज त मिस्टेले पनि बाटो बिराएछ।
ठूली, तिमी त ढिलो आयौ नि आज, थ्यांक्स गिभिङ्मा बिजी छौ जस्तो छ नि?
यामे, के गर्दै हो राति राति? जाडो कतिको छ?