Posted by: Yahoooooo November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
जाडो को के कुरा गर्नु चित्रे ? जाडो खुब बड्दो छ सार्है जाडो हुदै छ तर अहिले सम्म भने हिउँ परेको छैन अब पर्ला भोलिको लागि तयारी छ क्या चित्रे भोलि बिहानै काममा जानु पर्ने तयारी सकिएकै हैन तेसैले गर्दा तयारी गर्दै हो क्या
Read Full Discussion Thread for this article