Posted by: danda pani November 23, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
एक चोटी स्याङ्जा जन्त गयेको टपरि मा भात र फर्सि को तर्कारी, मास् को दाल र दुनो (सानो टपरी) म घीउ खायेको याद छ। आझै पनि दुनै म घीउ दिन्छन् कि दिन्नन्। त्यो ठाउ सेति दोवान् भन्दा मथि हो। ढकाल हरु को। केटि पनि जिस्कायो यार्, स्यङ्जालि केटि पर्बत का केटा भनेसि मरि हत्ते गर्ने, पत्र मित्र पनि गरियो, एउटा दुइटा ले त आझै mail गर्छन। स्यङजा का केटी, पर्बत का gental man लाई मन पराउछन्, तिनि हरु भन्थे, तिनि हरुलाई स्यान्जा र पर्बत को choice दियो भने पर्बत को केटा नै रोज्छन् रे, तेहि भयेर होला, हाम्रो गाउ म तन्नै छन्, स्यङ्जालि केटि हरु।।।
Read Full Discussion Thread for this article