Posted by: hetterika!! November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
लौ, धन्यवाद ज्ञापन दिवसको अवसरमा म चौतारीका सप्पै गाम्लेहरूमा धन्यवाद टक्र्याउन चाहन्छु। तपाईहरूकै योगदानले चौतारी यति रमाइलो र आकर्षक भएको हो। :-)) :D:D लौ जदौ गरें है सप्पैलाई, आफ्नो नि आज अब टर्की खाने भन्या छन साथीहरुले, दिउसो चैं तेतै होइएला जस्तो छ, कतिखेर हो चियाउन भ्याउने चियाउदै गरुम्ला के हो गालब ज्यु, चनाश पायो को सयन ल ल मोज गरुम है अनि ग्वाँचे, कुम्ले, यामे, चित्रे, सान्नानी, राते सबलाई नमस्ते ल पुन्टे दाइ उर्फ निसब्रो भन्ने मेरो शंकाबाट हटेको (?) मान्छे, ह्यभ अ ग्रेट टाइम! :P:P:P
Read Full Discussion Thread for this article