Posted by: CaMoFLaGeD November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ल ल २९० कटेछ चौतारीमा पोस्टिङहरु, कसैले नयाँ चौतारी चिनुम् त। आज टर्कीको मासु खानुपर्ने छ अहिले बेलुका। त्यहि भएर दिनभरि भोकै बस्ने बिचार गरिराको छु, हेरुम् कत्ति बेला सम्म धान्न सकिन्छ। आफ्नु त बिदाको दिन भर्खर उठियो। हिजो निश जी सङ क्लब गएको, बाबा!! कस्तो रमाइलो गर्ने हौ हाम्रो निश पाट त! अनि सान्नानी, ग्वाँचे, चित्रे, यामे, राते के छ हौ हालखबर? :-)
Read Full Discussion Thread for this article