Posted by: Yahoooooo November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हा हा चित्रे ले क्या गेस गर्या ल उस्तै उस्तै हो नानु भन्या जस्तो हो चित्रे ए सान्नानि हाइ हाइ के छ तिम्रो खबर्? तिमि ता अम्रीका तिरै होला क्यारे धन्यबात टक्र्याउदै हौलि ल मेरो तरफ बाट पनि सबै चौतारीका लाइ थ्याङ्स गिभिङ्
Read Full Discussion Thread for this article