Posted by: world_map November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हा हा! ग्वाँचे, म पोरफेसनल जासूस त होइन, तैपनि यस्सो अलि अलि जासूसी चैं गरिटोपल्छु ।:) मलाई तपाई इउरोपमा जस्तो लागेको कारण चैं तपाईको पोस्ट गर्ने टाइमिङ् हो। तपाई धेरै जसो अम्रिकामा बिहान सबेरै (४,५ बजे) हुँदा पोस्ट गर्न थाल्नु हुन्छ र युरोपमा साँझ नपर्दै पोस्ट गर्न रोक्नु हुन्छ, सायद घर जाने ट्याम हुन्छ होला।:) तर निसे र जिम्माल बूढाको जासूसी चैं कसरी नमिल्या हो खै, तैपनि केही कारणले गर्दा मलाई अझै जिम्माल बा र निसे यौटै हुन् कि जस्तो लाग्छ। कारणहरू चैं पछि लेखम्ला।
Read Full Discussion Thread for this article