Posted by: world_map November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!! सान्नानी आज त चाँडै आम्नुभो नि। अम्रिका गाममा आज धन्यवादज्ञापन दिवस भएकोले धेरै गाम्लेहरू नआउने हो कि आज? कि घरैबाट चियाउने हुन्। लौ, मेरो झटारो त खेर गयो नि, जिम्माल बूढा पनि हैन रैछ निशान्ते त, बेकारमा बूढाको गाली मात्र खाइयो। झिल्के, आयरल्यान्डकोलागि schenzen visa ले काम गर्दैन, UK visa नि हुँदैन, छुट्टै आइरिश भिसा लिनु पर्छ। आज त ठूल्नानी नि देखा परेकि छैनन्।
Read Full Discussion Thread for this article