Posted by: Bhunte November 23, 2006
Gulmeli Bhela
Login in to Rate this Post:     0       ?        
अचम्मै नि भाइ, म १४ धै अञ्चल घुम्या चाँही पक्कै हो । क्यार्नु र सरकार ले जहाँ जहाँ जाउ भन्छ तेतै जानै पर्‍यो, नत्र तेत्रो काठमाडौं को महँगो घर भाडा कसरी तिर्नु? हाम्रो उड्ल्याड् को जिसि भाइ झस्क्या जस्तो लाग्यो। भो भै मैले तिमि लाइ चिन्या छु र तिमि ले पनि मलाइ चिन्या होला। किन अवाक् भाको? हा हा I especially like watching Kali river flowing by Rishikesh temple in Ridi.
Read Full Discussion Thread for this article