Posted by: Bhunte November 23, 2006
Gulmeli Bhela
Login in to Rate this Post:     0       ?        
भण्डारी, श्रेष्ठ, कुँवर, जिसि आदी के थर हो? Dhurkot ka बिनोद सर लाई चिन्नु हुन्छ? अशोक श्रेष्ठ लाई चिन्नु हुन्छ? ई राम प्रसाद भण्डारी लाई चिन्नु हुन्छ? बि बि कुँवर लाई चिन्नु हुन्छ? देवी राम भण्डारी लाई चिन्नु हुन्छ? UN कै सब भन्दा ठुलो जागिर खाने नेपाली मान्छे गुल्मी कै हुन रे । गुल्मेली थेगो म भन्छु है लौ सुन यसो गरे पार्, ऊसो भने पार्..... Is that right? अलि अलि हामी पनि घुम्या छम त्यहाँ...
Read Full Discussion Thread for this article