Posted by: Yahoooooo November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए झिल्के उर्फ आइते काँटी गर्दिनु हो मैले होमवोर्क आफुलाइ साउकाँ काम अर्दा अर्दा झिम्मिक्क अर्न पाहैन । आइते युरोप बाड क्यानडा तिर छिर्या हो क्यारे हैन? आइते म पश्चिम पाटोमा हो? तो गृहकार्य भुन्ने पानो पनि कता गो कता? आज भुने बियानै चियाम्न पाए । जदौ सप्पैलाइ !!!!!!!!!!!!!! चित्रे, Ireland ko Visa Schengen Visa को हो कि होइन नि? हैन जस्तो लाम्च है मलाइ UK को भिसा लाम्न पर्च भन्ने सुन्या थे क्यारे मैले ता?
Read Full Discussion Thread for this article