Posted by: Amazing November 23, 2006
Login in to Rate this Post:
0
?
Once again
मिसको ग्रुहकार्य चित्रे र यामे ले गर्दिने रे, ल ल ठिकै छ।
----------
आजकाल हाम्रो मिस्टे कता हरायो? त्यसलाइ भेट्ने बित्तिकै घेन्क्रामा समायर मेरो घरमा ल्याउनु ल। येऊटा अति नै गोप्य कुरा सोध्नु छ।
------
यामे तिमि युरोपको कुन गाममा हो?
-----
चित्रे, Ireland ko Visa Schengen Visa को हो कि होइन नि? (I think I asked u last time but forget kyaa heheh)
-------
Gaale, Laxmi ko kura pachhi bataula :-) Kya ho GOrkha ko khub guff jadai thiyo ni