Posted by: gurudev November 22, 2006
CNN says: Nepal is a safe place to visit
Login in to Rate this Post:     0       ?        
नेता हरुको नेतागिरी हामीले थाहा नभा होइन, नेपालीहरुको ज्यान जादा, डाह नभा होइन । छटपटिएर मरेपनि कस्लाई मत्लब हो र, जस्ले पायो, त्यस्ले खायो कस्को बौको हो र धन्सम्पत्ति सबैलाई चहीको छ, न्याएए र निसाफ ब्यपार लएएको छ । हाम्रा नेता ब्यपारी हुन्, ब्यपारी, इनलाई नाफ चाहिन्छ, आज हजार खर्च गरे, भोली लाख पहिन्छ । आखिर मर्ने तपाईं हामी, बजार भौ चारको, माल समान हामी किन्छौ, क्मिसन खाने अर्को । खुबै बाठो छु भन्छन्, जनता तिमीहरुलाई कति झुक्यौने यहाँ भन्दा । तिमीहरुलाई झुक्यौने त कति कति बेसर भित्र पिठो । खसी भनेर बख्रो बेछ, खादा कति मिठो । यहाँ बुढीबाख्रा को कुरा नगर्नु, मर्या भैंसी बिक्छ । तपाईं हामी जड्या लाई जस्तो भैनी ठीक छ ।
Read Full Discussion Thread for this article