Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
मैले त आजका दिनसम्म, अँझ भनौं भने अहिले पनि, निशब्रो र पुन्टेदाइलाई एउटै मान्छेका दुइटा नाम भन्नी सोचिरा' (क्या त, न्वारनको नाम र एसएलसीको सर्टिफिकेटको नाम जस्तै)!! लौ!! फेल खायो केरे !!! ठुली मेरो घर पश्चिम तिरै हो! पश्चिम दुई नम्मर भन्चन्। उहिले जन्त गएको नियात्राबाट पनि अनुमान लगायौ कि भन्नी सोच्या थिएँ। खैर बिर्सिसक्यो होला है!! कति पहिलेको कुरा! तर, पोखरामा चैं १ दशक जति स्कूले जीवन बिता' हो। नमेदाइ र म एकै ठाममा १२ कक्षा पास गरेका हुम्। निश सोम्, लेक साइडका दादाहरुसँग व्यक्तिगत परिचय त छैन! तर, तिनका करामतका ब्याख्या चैं यी कानमा परिराख्याथे। भोजे, साहिंला हरु चैं महादेवभक्तहरु हुन् क्यारे!!! अरु त थाहा छैन। लेकसाइडका २-४ जनासँग चैं राम्रै परिचय छ भनम् न (दादाहरुसँग हैन)!!
Read Full Discussion Thread for this article