Posted by: gwanche November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
धन्यवाद सान्नानीजी अनि कुम्लेजी, आज तपाईंले मलाई ( हाम्लाइ नै भन्दिउ न होल सेलमै), ठुलो ज्ञान दिनुभयो । यस्तो रहस्यमय कुरा हाम्लाइ त था नै थेन्, मैले त बच्चा संसारमा अरकै तरिकाले आउँछ भन्ने ठानेको थे, कति गलत रहेछु म! जय होस् तपाईंहरुको!!
Read Full Discussion Thread for this article