Posted by: CaMoFLaGeD November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ठुली, "सुकला" भनेको "सु-कला" "सु" भन्नाले "राम्रो" "कला" भनेको त थाहा छदै छ तिमीलाई अब "सु-कला" भनेको "राम्रो कला", म सङ भएको कला मध्य सबैभन्दा राम्रो कला भनेको सुत्ने कला हो। त्यहि भएर मेरो लागी "सुकला" भनेको "सुत्नु" हो। कुरो बुझ्यौ?? ZZZZZZZZZ
Read Full Discussion Thread for this article