Posted by: CaMoFLaGeD November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
उहिले त्रेता युगमा राक्षसहरु ले उधुम मच्चाउन थालेपछि सबैजना मिलेर भग्वान सङ प्रर्थना गरेछन्, "प्रभो! आउनुपर्यो, केहि गर्नुपर्यो!" भगवान खुसीभएर भनेछन्, "ठिकै छ केहि भाकल गर" अनि सबैले भाकल गरेर भगवानलाई भुकल गरेछन्। अनि भगवान "भाकल् भुकल" भएर आएछन्। कुरो यहि हो!!
Read Full Discussion Thread for this article