Posted by: gwanche November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ठुलि ले हैन पैला मै सो ध्छु, सानानी "भाकल् भुकल् " भनेको के हो ? भाकल् भन्या त देउतालाइ म यस्तो भयो भने यस्तो गर्छु भन्ने कमिट्मेन्ट हैन र ?
Read Full Discussion Thread for this article