Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
गोथ्ले भनेको अलि मोटे-मोटे, ठुल्ठुला गालाभएको र साधारणहरुभन्दा अलि ठुलो शरीर भएको। विशेष गरी बच्चाहरुलाई प्रयोग हुन्छ नि!
Read Full Discussion Thread for this article