Posted by: Birkhe_Maila November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ओहो मैले त देखेको थिइन अइले हेरेँ। धन्यवाद् दादा! प्रथम लाईनमा एउटा शब्द बढि परेछ, शायद मैले टाइप गर्दा झुक्किएछु क्यारे। भनेसि हरितालिका को यस्तो रेछ कुरो। नत्र जहिले नि सोमबार भेट्ने भन्दे हिन्दा त के जाति ईर्ष्या लाग्ने भन्या:)
Read Full Discussion Thread for this article