Posted by: Birkhe_Maila November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
तेई भनेओ दादा, बिदा रैच जाने भा' जाम के रे नि। तर तो रमि मेरा गिदिआँ छिर्दैन दादा। तासको बिटो समातो कि हात लुउ लुउ अरेर काम्छ।एउडा समातो अर्को चिपल्न्छ अर्को समातो झन अर्को फुत्कन्छ। फेरि पुरोढ सिछ्छे भर्खर पड्न थालेओ तासका अछ्छेर बुझे मरिजाम्। आफूलाई त तासको टिको गन्नु पर्च कुन तास परो था पाम्न! आँखाले तेति ठम्माम्दिन मुन्छेओ चित्र बनाओ सपै उस्तै लाउछ, कौना बास्सा कौना मिस्सि कौना गुलाउँ। बरु हाउँरो तल्लो बारिओ कट्मिरा रुख मुन्तिर बसेर बाउचाल खेल्नि कि? जदौ माष्टरनी नानि!
Read Full Discussion Thread for this article