Posted by: Nepal ko chora November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए राता, सेता, हरिया, पहेला (भए भर को जम्मै) मकै, गर्न पनि उधुम नै गरि सकेछन् गाम्लेहरु ले त। नया चौतारी बनायेर हल्ला खल्ला पो रैछ यहा त। लु कुम्ले दाइ लाइ, एउटा नया कुम्लो (काम न पाको बेला मा ठिमि तिर जान काम लाग्छ नि) नया चौतारी बनाको मा। :P आँssssच तित्स ले त बोर्ड पो हान्दे छ त; लु तित्स लाइ पनि काक्रा-चुलेसन। अनि बाकि सबै गम्ले हरु लै चै मेरो नमस्ते! रोल नम्बर २१ नेप्चे यस मिस
Read Full Discussion Thread for this article