Posted by: Tyra November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
लौ के के भैसकेच , सबै भन्दा पहिला सोझो कुम्ले ले बाङो (उप्स् राम्रो भन्या के पो भ'छ) चौतरी बनाएछन् लौ मेरो तर्फाँट नि एक भारि धन्यवाद थाप् ! :D यामे ले हिसाब् किताब् निकालेचन् मलाइ फस् पारेचन् अनि पुरस्कार् चाइ नदि बधाइ मात्रै दे'चन्। हुन नि मुइले त बोर्डै हान्दिछु नि आँsssssssच् ,लाज् को मर्दो साहु ले देखो'भनि सान्नानि ले भन्या झै मार्छ :( हाम्रो पुन्टेदा सारङि बजा'को कति राम्रो! कति मिठो धुन् सुनिरहु अस्तो लाग्ने :p निश् भेना लाइ चै नमस्ते छ हौ ल , सिम् ले भेट्यो हिजो पछि पछि खोज्दै आएछ् हो केटि त सिम् दि व्हेर् आर् यु? थुल्नानि, नेपाल बात तितौरा र गुत्पाक ल्याइदेउ है मलाइ।:) गोताएँजि लाइ - गोताएँ जि तपाइले लेख्ने वर्ड् हरु घच्चि ,साइदुवा, खाउडो, "सरापे र जिम्माल् बुडा पसारिएछन्" and जिम्दैछस् etc . हरु सबै राखेर एउटा कथा लेख्नुस् न पड्दा खुब् हासो लाग्ने वर्ड् हरु कथा मा मिसाउदा रमाइलो होला । (मेरो पाच् पैसे अनुरोध् है।) अरु सबै साथि हरु लाइ नमस्ते! :D
Read Full Discussion Thread for this article