Posted by: CaMoFLaGeD November 21, 2006
help me :D
Login in to Rate this Post:     0       ?        
काका सङ कला भएको भए नि ग्रिनकार्डलाई दर्खास्त दिन हुन्थ्यो क्यारे! नत्र देशमा कलह भइरहेको भए नी शरणार्थी हुन मिल्थ्यो क्यारे!! अब त्यहि हो कुरो! H1 B को लागी त जागिर भेट्नुपर्यो यहाँ अनि फेरि कोटा नि बाँकी छ कि छैन यो साललाई नत्र अक्टोबरसम्म पर्खिनुपर्छ। अमेरिका भन्नु मात्र छ कैले, तिम्रा काका उतै नेपालाँ सुखी हुन्थे। किन यो बुढेसकालाँ दुख बिसाउन पठायौ?
Read Full Discussion Thread for this article