Posted by: Pretty November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ओहो तिरुले कति बिघ्नले जिती छ त लौन मलाई, वेल् डन्। :D:D:D म नि सेकन् त भाछु है, फस् हुन नसकेनि। फस् हुनी जत्ती फेरी हराउदा रेछन्, ह्वेर् आर् यु तिरु? अनि साच्ची त्यो निस् र समिधा को points पाउनुपर्नी हर्ले मुखुन्डो उतारेमा जित्नि सम्भावना छ है। :P:P
Read Full Discussion Thread for this article