Posted by: Yahoooooo November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
को को कस्को कस्को नाम मा हो? कुरो बुझ्या भए मार्दिनु? निशान्त आएपछि समिधा पनि आइपुगिन् जे होस् चौतारी मा रमाइलो भा छ तिरुको कथा ले गर्नु गर्यो । फेरि पनि जाओस् अर्को आफ्नो मा त सुत्ने बेला भो भोलि सखारै निस्कनु छ साउकोमा गुड नाइट !!!
Read Full Discussion Thread for this article