Posted by: world_map November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा ! समिधा दिदी, तपाईलाई त म दिदी नै भन्छु। नत्र भन्नुस् कसरी थाहा पाउनु भो म भन्दा सानी भनेर? के प्रमाण छ तपाईसँग? ;) तितौरी, अरू पनि रमाईला उट्पट्याङ् कथा लेख न है, मज्जा आउँछ तिम्रो कथा पढ्न। :)
Read Full Discussion Thread for this article