Posted by: vas November 20, 2006
what next after peace treaty ????
Login in to Rate this Post:     0       ?        
Guys let's not go too far with India and US and all those.. they r on the otherside of the tunnel, it won't even reach there..... first the issue needs to resolved within ourselves, within the 7-8 parties. As far as I can understand this peace treaty is heading towards dead end, waiting for time bomb to go off. It seems everyone is very optimistic, All nepalese citizens, diplomats, international community and also MAOISTS. Please read the excerpt taken from http://kantipuronline.com/Nepal/aabaran.php (Please read this if you have time) तपाईंहरूको सैन्य सङ्ख्या कति ? ३५ हजारको हाराहारीमा छ, त्यो पनि अर्को साता मोनिटेरिङ्मा पेश गछौर्ं । हतियारको सङ्ख्या नि ? हाम्रो मोटामोटी एउटा हतियार बराबर १५ देखि २० जना मान्छे पर्छन् । त्यस हिसाबले जे जति हतियार जम्मा हुन्छ, अर्को साता देखाउने छौँ । माओवादीले ँलकअप’ गर्न ल्याइएको हतियार यति मात्र हो भनेर विश्वास गर्ने आधार के ? सबै पार्टीबाट सरकारी टोली बनेको छ । सेना, यूएन र हाम्रो पनि छुट्टै टोली छ । सेनाले त्यो हतियार क्याम्पमा लिएर आउँछ, त्यहाँ मान्छे र हतियार स्वतः गनिहालिन्छ नि, किन आशङ्का गर्नुपर्‍यो ? अब क्याम्पमा बस्ने माओवादी लडाकूहरू भोलिका दिनमा राष्ट्रिय सेना बन्ने निश्चित हो ? हो, निश्चित हो । उनीहरू मान्छन् त ? मान्नुपर्‍यो । यदि नयाँ नेपालको परिकल्पना गर्ने हो भने सेनामा पनि पुनःसंरचना गर्न जरुरी छ । अहिलेकै सेना मुलुकलाई भार भइरहेका बेला यसमा माओवादी सेना थपेमा खेप्न सक्छ ? सबै राख्नुपर्छ भन्ने मेरो भनाइ होइन । बढीमा सेनाको सङ्ख्या ५० हजारभन्दा नघाउनु हुन्न । नयाँ संरचनाभित्र माओवादी सेनाको सङ्ख्या कति राख्ने कुरा छ ? त्यो त छलफलको कुरा हो । त्यहाँसम्म पुग्न बाँकी नै छ । भोलिका दिनमा राष्ट्रिय सेना बनाउने निर्णय भयो भने अहिलेका लडाकूहरूलाई कुन-कुन योग्यताका आधारमा राष्ट्रिय सेनामा ल्याउने त ? त्यसको ँक्राइटेरिया’ के के हुने ? हाम्रो सेनाको 'क्राइटेरिया' भनेको पहिलो त शारीरिक तन्दुरस्त हुनुपर्‍यो । दोस्रो, राजनीतिक, वैचारिक रूपमा परिपक्वता हुनुपर्‍यो । तेस्रो, तालिमप्राप्त हुनुपर्‍यो । Even this maoist's own words seem to be conflicting. Above that Prachanda says nepalese army size should not be more than 30,000. What do we expect from this ????? ....... another conflict ???
Read Full Discussion Thread for this article