Posted by: Pretty November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लौ हेर यहा त मेरो खोजी चलिरा रेछ। यहि छु नि म कहा जानु, त्यो निस् हर्को बोलि नबुझ्नि अनि हेर्दै डर् लाग्दोनि के तेइ भर कुनामा गएर एक्लै बसेको के डराई डराई। तितौरी नि त्यस्तै कुरो गर्न थाली अनि म त झन् डर् लागो, के बोल्या हो त्यो बुझेपो!! अनि ओहो म त मुख ठुलो आँ गरेर हात्ले छोप्दै हास्दै अलि अलि आशु नि खसाउदै आउदै छु है त पुरस्कार् लिन। यामेले कत्रो पुन्य काम् गर्या रेछ ल हेर म चाही उता लुकेर बसिरा, त्यो के निस् ले के हो कुन्नि ट्रीट्स् दिनुपर्छ के के भनेर कराको सुने अनि म त झन् आइसक्या मान्छे नि फेरि भागे। अनि जिम्माल् बालाई सोधेको के हो ट्रीट्स् भन्या जिम्माल् बा भनेर जिम्माल् बाले त म झन् के जान्थी त सान्नानी बरु मिसलाई सोधे भन्नुभो। अनि मिसलाई सोधेछि पो था भो। अनि मिसले पर्दैन तिनेरुलाई केइ ट्रीट्स् सृट्स् दिन जौ खुरुक्क पुरस्कार् लिएर आउ भनेछि पो आँट् आयो तनि।
Read Full Discussion Thread for this article