Posted by: hetterika!! November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
अहिले त चौतारीमा त लास्टै धमाका नै भै रा र च, यो निश् आएदेखि चौतारीको भाषा नै बद्ले जस्तो छ नि, तर लास्टै रमाईलो गर्या र छ, सब पालै पालो आउदै खोक्दै गा र छ, ल ल आज नि सुरु होस, ठुल्स र आस्थ्स लाई नमस्ते है,
Read Full Discussion Thread for this article