Posted by: gaalab November 19, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
जिम्मालजी एकदम ठीक छ! यता झरीले गर्दा मनमा पनि बादल लाइरा'छ। आइतबार बियर खान नपाइने कस्तो ठाम हो नमे दाइ त्यस्तो? अम्रिकातिरा' बियर त पानी जस्तै पो लाग्यो हो मलाई त! पो'र साल त्यता आउदाखेरि खा'को, १ पर्सेन्ट पनि नहुनी र'च खास्साको रउसीको मात्रा त! यतातिर त दिनदिनै जति खाएर मरे पनि क्यै गर्दैनन्। त्यही भ'र हो कि हाम्रा गोताएँजी हिजा'ज चौतारीबाट हरा'छन्। कतै स्टेसन तिर लडेर त बस्या छैनन्? सुभजीको मनको पीडा त मैले नि बुझ्या छु। तर, क्यार्नु?? चित्रेले त्यस्तै नातीजा निकाल्दियो क्यारे!!! तर मिस भ'र स्कूलको पुरस्कार हात थाप्न पनि त असजिलै हो नि! हैन र? यो जंगे उर्फ आइते पनि कता पुगेछ? यस्तै पोस्टहरु पढ्दैन अनि कता'ड हाम्रो सुभजीलाई चिनोस् त! स्यौली पलाइ'च, नरुनू शुभ जी, सुख कल्लाई छ? :D :)
Read Full Discussion Thread for this article