Posted by: Amazing November 19, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
जिम्माल बा र मेरो अनलाइन् हुने टाइम सधै एकैचोटि पर्दो रहेछ, के हो आठे, जिम्माल बा पनि म जस्त्तै राति नसुत्ने लाटोकोसेरो त होइन? अनि कुन मुलुका हो र अहिले? नमस्ते है सप्पैलै झिल्के दाइ
Read Full Discussion Thread for this article