Posted by: gaalab November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ओ हो! सेर्लक होम्सको जासुसी कथामा पनि भनेको छ - २ जना मान्छे एकै चोटि नदेखिने तर उही काममा संलग्न भएमा, एउटैले भेष बदली हिंडेको हुनसक्छ भनेर शंका गर्न सकिन्छ। चौतारीमा यो निश ब्रो आएपछि एक जना वरिष्ट सदश्य हराएको छ है! म पनि शंका गर्दिम?? :)
Read Full Discussion Thread for this article