Posted by: Birkhe_Maila November 18, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद् शिरिष गुरु! आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ ! खुलासा भयो होला तिमी कति ध्वस्त छौ ! बलात्कार भएन निर्बस्त्र हुंदा समेत, ऐना सित यौबनको बयानमा मस्त छौ ! घातक नतीजा चुम्न माहीर बनायौ, मायाका मागहरु राखे देखि त्रस्त छौ ! खुईलेको रङ्गलाई परिबर्तन भन्दै हरिया पातका नशा काट्न सिद्दहस्त छौ ! अझ एउटा थप्यो भने गजब होला जस्तो छ, तपाईँलाई कस्तो लाग्छ?
Read Full Discussion Thread for this article